दशैका केही रमाइला पलहरू...

नौरथाको दसौँ दिनलाई विजयादशमी पनि भनिन्छ । यस सम्बन्धमा श्रीमद्देवीभागवत नौरथा प्रकरणमा नौरथा पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ । यस दिनमा देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन् । 

यस सस्थां हेप्पी नेपाल पुरूष पुनर्स्थापना केन्द् एक अावाशीय उपचार केन्द् भएकाेले गर्दा यस सस्थांमा भर्ना भएका  बीरामीहरू दशैकाे समयमा यसै सस्थामा रही अाफ्ना साथीभाइ, अामा बुबा तथा नातेदाहरूकाे अाशीर्वाद लीने गर्दछन । यसै सन्दर्भमा यस संस्थामा भर्ना भएकाे वीरामीहरूकाे केही रमाइलाे पलहरू हामीले प्रस्तुत गरेका छाै कृपया हेरेर प्रतीकृया दीनुहाेला । 

1 / 6
2 / 6
3 / 6
4 / 6
5 / 6
6 / 6

0 Comments