हेप्पी नेपालको स्वास्थ्य स्थिति

हाल विश्वभरी फैलिरहेका कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । पुर्नस्थापना केन्द्रहरुमध्ये स्वास्थ्यको हिसाबले हेप्पी नेपाल निकै अगाडि रहेको छ किनभने यस सस्थामा साप्ताहिक रुपमा तालिम प्राप्त चिकित्सकहरुद्धारा साप्ताहिक रुपमा स्वास्थ्य परिक्षण, आपतकालिन अवस्थामा विरामीहरुलाई अस्पताल सम्म पुर्याउनका लागि गाडिको व्यवस्था, दैनिक रुपमा सस्ंथामा सरसफाई गरिने साथै आवश्यकता अनुशार लामखुटे तथा सस्थांमा सेनिटाइईज गरिने, सकेसम्म कोरोनाको यो विषम परिस्थितिमा सस्थामा सुधारका निम्ति आएका विरामिहरुलाई भेट नगराउने यदि भेट गराउनै पर्ने अवस्थामा अनिवार्य माक्सको प्रयोग गरेर मात्र विरामीहरुलाई भेट गराईने कार्य गर्दै आईरहेको छ । 






0 Comments