सीता गुरुङ केवल एक साधारण गृहणी मात्र होइनन् उनी एक प्रेरणदायी सामाजिक कार्यकर्ता हुँन । वि.स. २०५७ सालमा स्थापित हेप्पी नेपाल मार्फत उनले लागुपद्धार्थ तथा दुव्र्यशनमा फसेका व्यक्तिहरुलाई उनिहरुको आर्थिक अवस्था हेरि निशुल्क रुपमा उपचार तथा समाजमा लागुपद्धार्थको बारेमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहनुभएको छ ।
सीता गुरुङ आफनो घर परिवार देखि बाहेक विभिन्न सामाजिक कार्यहरुका साथ साथै यस सस्ंथा हेप्पी नेपालमा पनि सम्लग्न हुनुहुन्छ । हाल उँहा यस संस्थामा साधारण सदस्यका रुपमा रहि विभिन्न समाज सुधारका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भई कार्य गर्दै आइरहनुभएको छ ।
प्रमुख कामहरु
- लागुपद्धार्थमा फसेका युवाहरुलाई पुर्नस्थापना केन्द्रमा लैजान तथा निशुल्क उपचार गर्नका लागी आवश्यक सहयोग ।
- निरन्तर रुपमा विगत लामो समय देखि सक्रिय रुपमा कार्यरत ।
- लागुपद्धार्थबाट समाजमा हुने सम्भाब्य जोखिम बारे जनचेतना जगाउने ।
विचार र नेतृत्व
सीता गुरुङ समाजसेवा र आम नेपाली संवेदनशील दृष्टिकोणले परिचत छन् । विधमान अग्रपंक्तिमा खटिने र नयाँ पुस्तालाई देशभक्ति र जिम्मेवारीमा उत्साहित गर्ने उनी एक पे्ररणाकी श्रोत हुन ।
निष्कर्ष
सीता गुरुङ र उहाँ सम्ंलग्न रहेको हेप्पी नेपालले नेपाली समाजमा दुव्र्यशनमा फसेका युवावर्गहरुलाई गहिरो सहयोग पुर्याउदै आइरहेको छ । हाम्रो नेपाली समाजले, राष्ट्रले र स्थानिय निकायले यस क्षेत्रमा फसेका व्यक्तिहरुलाई घृणा नगरी उनिहरुलाई व्यवहारिक रुपमा सहयोगको हात अघि बढाउने हो भने अवस्य पनि परिवर्तन सम्भब छ ।

0 Comments