बद्रि श्रेष्ठ (सदस्य)

 

बद्रि श्रेष्ठ नेपालको एक ख्याति प्राप्त सामाजिक व्यक्तित्व, शिक्षासेवी र सामाजिक विकासमा योगदान पुर्याउने अग्रणी व्यक्तित्वहरुमध्ये एक हुन । विशेषगरी ग्रामिण विकास, शिक्षा, सामाजिक जागरुकता र सामुदायिक क्षेत्रहरुमा उँहाको योगदान उल्लेखनिय छ । हाल श्रेष्ठ जी यस सस्ंस्था हेप्पी नेपालमा साधारण सदस्यको रुपमा रहि केन्द्रले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुनका साथ साथै सुधार गृहामा नयाँ आउने विरामिहरुलाई उचित मार्गदर्शन र पे्रणा दिने, बार्षिक साधारण सभामा सहभागिता जनाउने, केन्द्रले सञ्चालन गर्ने सामाजिक सचेतना अभियानहरुमा सहकार्य गर्दै आइरहनु भएको छ र यसका साथ साथै उहाले स्थानिय समुदायमा लागु औषध विरुद्धको सचेतना फैलाउन विशेष योगदान पुर्याउदै आइरहनु छ । 

0 Comments