भोजराज गुरुङ (सचिव)

 

आजकालको युवा सामाजिक अभियन्ता भोजराज गुरुङ एक प्रेरणादायी नाम हो । भोजराज गुरुङ समाजसेवी, मानसिक स्वास्थ्यप्रेमी र शिक्षा क्षेत्रमा सक्रिय व्यक्ति हुन । हाल गुरुङ जी यस सस्ंथा हेप्पी नेपालका सचिवका रुपमा रहि समाजमा हुने विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागी भई आफनो अनुभबहरु बाड्दै आइरहनुभएको छ । 

सामाजिक काम

  • सन २०१८ देखि निरन्तर हेप्पी नेपालमा सक्रिय रुपमा आवद्ध । 
  • मानसिक तथा दुव्र्यशनमा फसेका युवाहरुलाई उक्त लतबाट छुटाउन आवश्यक सहयोग । 
  • हेप्पी नेपालद्धारा प्रत्येक वर्ष लागुपद्धार्थमा फसेका युवाहरुहलाई आर्थिक अवस्था कमजोर भएका परिवाहरुलाई उपचार शुल्कमा विसेस छुटको व्यवस्था गर्ने । 
  • हेप्पी नेपालमा उपचार लिन आउने विरामिहरुको स्वास्थ्य स्थितिको लागि निशुल्क रुपमा दन्त परिक्षण, रगत परिक्षण, आँखा शिविर सञ्चालन गर्ने । 
  • सन २०१७ देखि हालसम्म अपांग युवा, मानसिक स्वास्थ्य तथा लागुपद्धार्थमा फसेका युवाहरुको क्षेत्रमा सक्रिय । 
  • अन्य समाजमा लागुपद्धार्थबाट हुने सम्भाब्य जोखिमहरुबारे जनचेतना जगाउने । 

भोजराज गुरुङ आफना संस्थामार्फत आफनो कार्यअनुभब र पृष्ठभुमिमा आधारित कार्यहरुका माध्यमबाट नेपालको युवापुस्ताहरुलाई सामाजिक परिवर्तनका लागि योगदान दिइरहनुभएको छ । उँहाको यस सामाजिक कार्यका लागी हामी सम्पुर्ण सामाजिक व्यक्तिहरु तथा स्थानिय निकायले साथ र सहयोग गर्न आवश्यक रहेको देखिन्छ ।

0 Comments