तिल विक्रम शेर्मा (उपाध्यक्ष)

 

तिल बिक्रम शेर्मा पेशाले एक होटल ब्याबसायी हुन । उहाँ हाल आफ्नो ब्यापार ब्यबसायमा ब्यस्त रहनुको साथै यस सस्था हेप्पी नेपालको उपाध्यक्ष को पदमा रहि कार्य गर्दै आइरहनु भएको छ । झापाको दमक पशुहाट देखि थोरै दक्षिण पट्टिको भागमा रहेको रेखा होटल भनेपछि थाहा नहुने ब्याक्ती सायद कम नै होलान । रेखा होटल जुन नाम नै काफी छ । यस होटलका संचालक रहनुका साथै उहा सामाजिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्नु हुन्छ त्यसैले उहाँ नशामा फसेका युवाहरुले नयाँ जीवन प्राप्त गरुन भन्ने उदेश्यले झापाको दमकमा रहेको यस सस्था हेप्पी नेपालमा निकै लामो समय देखि कार्य गर्दै आउनु भएको छ ।

थप जानकारीको लागीः Click here

0 Comments