नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन् । बौदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो । दशैं तथा तिहारको बेलामा नेपालीहरुले पिङ बनाउने र खेल्ने गर्छन् । पिङलाई रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने गरिन्छ । हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्ने मानिसहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ । विशेषगरी दशैंको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परागत चलनहरूलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरूको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ । यसै सन्दर्भमा यस संस्था हेप्पी नेपालले पनि हामी नेपालीहरुको सास्कृतिक परम्परालाई जगेर्ना गर्ने उदेश्यका साथ साथै आवाशिय उपचारमा भर्ना भएका विरामीहरुको मनोरञ्जनका लागी पिङ हालिएको छ । पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।
- Home
- Reports
- _HNMDRC-2015
- _HNFDRC-2015
- _HNSPASA-2010 to 2013
- Financial Reports
- _FY 2076/77
- _FY 2077/78
- _FY 2078/79
- _FY 2079/80
- _FY 2080/81
- Tax Clearance
- _FY 2076/77
- _FY 2077/78
- _FY 2078/79
- _FY 2079/80
- _FY 2080/81
- Past Experience
- _TPO Nepal
- _AMDA PHCP
- _AMDA Hospital
- _Save the Children
- Miscellaneous
- _Downloads
- _Notice
- _Apeal
- _List of Holidays
- _Cov-19 Safety Protocol
- _Drugs Control Act 2033
- _Location
- _Calendar
- _Supervision from GoN
- HNMDRC
- _Treatment Module
- _Slogans
- _WP Assignment
- _12 Steps Reading Book
- _Counseling Guidelines
- _D&D Addiction
- _Treatment Overview
- _HNDRC Manual
- _DRC Program Details
- _Client Status
- __2022
0 Comments